१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देशभर ७३ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । सोमबार देशभर ७३ जना कोरोना भाइरसका  संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३९ जनाको पिसिआर परिक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको हो । 

स्वाथ्य तथा जनसंख्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४ जना संक्रमुत्त भएका छन् । संक्रमणबाट निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

हालसम्म देशभर २१ लाख ६५ हजार ९ सय ८५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।