१९ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मंगलबारको बजारमा यस्तो रहेको छ तरकारीको मूल्य, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार (आज) को मूल्य विवरण प्रकाशित गरेको छ । 

विवरण अनुसार आज रातो आलु प्रतिकेजी २७.५० रुपैयाँ, सेतो आलु र तराई काउली १७.५० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ पर्नेछ । 

त्यस्तै, ठूलो गोलभेडा ४५ रुपैयाँ टनेल गोलभेडा १२.५० रुपैयाँ, सानो गोलभेडाको मूल्य १७.५० रुपैयाँ तोकिएको छ । थप विवरण तल दिएको छ ।

कालीमाटी मूल्य विवरण