११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुई कप्तानको सानदार ब्याटिङ



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले क्यानडाबाट २८६ रनको लक्ष्य पाएको छ ।

उक्त टार्गेट चेज गर्दै गरेको नेपालका लागि कप्तान रोहित पौडेल र यू–१९ टिमका कप्तान देव खनालले सानदार ब्याटिङ गरिरहेका छन् ।

ताजा स्थितीमा रोहित ३९ बलमा ४० तथा देव ४५ बलमा ४४ रनसहित क्रिजमा छन् । नेपालले २३.२ ओभरमा १४९ रन जोडेको छ ।