१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जुम्ल्याहा बच्चाका बुबा फरक-फरक



अ+ अ-

एजेन्सी ।  चीनको एउटा घटनाले अचम्म बनाएको छ । एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्, तर बुबा फरक-फरक भएको पत्ता लागेको छ ।

शिशुको डीएनए परीक्षण गर्दा बुबा फरक–फरक भएको पत्ता लागेको हो । यस्तो पत्ता लागेसँगै चिकित्सकहरु पनि अचम्मित भएका छन् ।

जब दम्पत्ती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरीले दुबै जनाको डिएनए रिपोर्ट माग गरेको थियो ।महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुसाला डीएनए रिपोर्टबाट भएको हो ।

डीएनए रिपोर्टमा जुम्ल्याहा बच्चाको फरक–फरक बुबा बारे जानकारी पाएपछि पतिले पत्नीसँग यसबारे सोधपुछ गरेका थिए । पत्नीले परपुरुषसँग सम्बन्ध रहेको स्वीकार गरेकी छिन् ।