
चितवनको भरतपुर महानगरपालिका-१४ शान्तिपुरमा शुक्रबार सयपत्री फुलखेती अभियानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्वागत गर्दै पार्टीका नेता, कार्यकर्ता र स्थानीय । तस्बिरः कृष्ण आचार्य / रासस