मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिङ्गा गाउँमा फुलेको फापर । मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको छ । तस्बिरः सन्तोष गौतम/रासस