११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालले चार विकेट गुमायो, आउट भए कुशल मल्ल



अ+ अ-

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले चार विकेट गुमाएको छ । नेपालले चौथो विकेटमा बुशल मल्ललाई गुमाएको हो । उनी ९ बलमा तीन रन बनाएर बोल्ड आउट भए ।

यसअघि नेपालले कुशल भुर्तेल, सन्दीप जोरा र आसिफ शेखलाई गुमाएको थियो । अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुल्शन झा रहेका छन् ।

ताजा स्थितीमा नेपालले १० ओभरमा ४ विकेटको क्षतीमा ६० रन बनाएको छ ।