८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बिहीबार अमेरिकी डलरसहित विदेशी विनिमयदरको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । बिहिबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २४ पैसा तोकिएको छ ।  

यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७८ पैसा तोकिएको छ।  एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ५४ पैसा रहेको छ ।

एक युरोको खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ७६ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २०पैसा तोकिएको छ । 

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ । 

त्यस्तै एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ९८ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ  २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ७० पैसा तोकिएको छ।