२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साढे १ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक



file photo
अ+ अ-

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।

बैठक बस्नुअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा ९एमाले० र राप्रपाले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । दलहरुबीच सहमति नभएपछि समयमा बैठक सुरु हुन नसकेको हो ।

प्रतिनिधिसभा बैठकमा सोमबारदेखि बजेट छलफल सुरु भएको थियो ।