९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बैंगलोरले राजस्थानलाई दियो १७२ रनको लक्ष्य



Faf du Plessis of Royal Challengers Bangalore raises his bat after scoring a fifty during match 60 of the Tata Indian Premier League between the Rajasthan Royals and the Royal Challengers Bangalore held at the Sawai Mansingh Stadium, Jaipur on the 14th May 2023 Photo by: Deepak Malik / SPORTZPICS for IPL
अ+ अ-

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई १७२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको आरसीबीले २० ओभरमा ५ विकेटको क्षतिमा १७१ रन जोडेको हो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले ४४ बलमा ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, ग्लेन म्याक्सवेलले ३३ बलमा ५४ रनको अर्धशतकीय इनिङ्स खेले । विराट कोहलीले १९ बलमा १८ रन जोड्दा अनुज रावत ११ बलमा २० रनसहित अविजित रहे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडेनन् ।

बलिङतर्फ राजस्थानका लागि एडम जाम्पा र केएम आसिफले दुई विकेट लिँदा सन्दीप शर्माले एक विकेट लिए ।