१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सूर्यग्रहण: कहाँबाट कस्तो देखियो ?



फाईल फोटो
अ+ अ-

एजेन्सी । बिहीबारको सूर्यग्रहणको सबैभन्दा राम्रो दृश्य पृथ्वीको उत्तरी धुव्रबाट देखिने बताइएको छ। नेपालमा नदेखिएको उक्त ग्रहण भारतका केही ठाउँबाट भने देखिएको थियो।

पाकिस्तानको कराँचीबाट देखिएको खण्डग्रास सूर्यग्रहण

लन्डन नजिकैबाट देखिएको सूर्यग्रहण

म्यासाच्युसेट्स अमेरिकाबाट खण्डग्रास सूर्यग्रहण यस्तो देखिएको 

ग्रहणका बेला आयरल्याण्डको डब्लिनमा रहेको अवर लेडी, स्टार अफ द सीको सालिक

बेल्जियमको जुब्ली पार्कबाट अँध्यारो आकाशमा देखिएको खण्डग्रास सूर्यग्रहण

द नेदरल्याण्ड्समा सूर्यग्रहण हेर्दै स्कूले विद्यार्थी

इस्ट रिभर न्यूयोर्कबाट देखिएको खण्डग्रास सूर्यग्रहण