११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एसिसी प्रिमियर कपः सन्दीप र ललीतले सुधारे नेपालको स्थिती



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले नौ विकेट गुमाईसकेको छ । अन्तिम विकेटको लागि स्पिनर सन्दीप लामिछाने र ललीत राजवंशीले सङघर्ष गरिरहेका छन् ।

२७ औ ओभरको अन्तिम बलमा गुल्शन झा आउट भएपछि १११–९ को संघारमा पुगेको नेपाललाई सन्दीप र ललीतको उत्कृष्ट साझेदारीमा ३८.३ ओभरमा नेपालले १५५ रन बनाएकोछ । उनीहरुले साझेदारीमा ४१ रन बनाईसकेका छन् ।

ताजा स्थितीमा नेपालले ३८.४ ओभरमा नौ विकेट गुमाएर १५५ रन बनाएको छ ।