१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हाते पम्प चलाएर पानी पिउन सक्ने यो हात्तीको चलाखी ! हेर्नुस्  तस्बीरहरु



अ+ अ-

एजेन्सी । यो हात्तीको नाम रूपा हो। भारतको आसाममा जन्मिएकी उनी निकै चनाखी छिन्।

रुपाले हाते पम्प चलाएर भिडियो अहिले भाइरल भएको छ । भारतको आसाममा जन्मिएकी यो हात्तीलाई महाराष्ट्रको नागजीरा टाइगर रिर्जभ फरेस्टमा ल्याइएको थियो ।

 

त्यहाँ रहेका सबै हात्तीहरु एक पछि अर्को गर्दै विस्तारै मर्न लागेपछि रुपा एक्ली भइन् । एक्लोपन नहोस् भनेर उनलाई कमलापुर क्याम्पमा सारिएको छ । तर यस क्याम्पका हात्तीहरुसँग घुलमिल हुन सकिनन् । उनी एक्ली भएकी छिन् ।

 माहुतेका अनुसार रुपा तालिम प्राप्त हात्ती हुन् । तिर्खा लागेको बेला ताल वा पोखरी नभेटिए हाते पम्प चलाएर पानी पिउन सक्छिन्।