१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

क्लिनिकमा उपचार गराउन जाँदा एक कैदीबन्दी फरार



file photo
अ+ अ-

जनकपुरधाम । जलेश्वर कारागारमा ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दी फरार भएका छन् ।

शुक्रबार दिउँसो महोत्तरीको जनकपुरधामस्थित डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन जादाँ लोहारपट्टी नगरपालिका–९ का कृष्ण यादव फरार भएका जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए ।

कारागारमा सुरक्षार्थ प्रहरीले यादवलाई उपचार गराउन लगेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको मल्लले बताए ।