२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अर्थमन्त्री डा महतसँग उद्योगीहरुको भेट



अ+ अ-

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहितको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षसहितको प्रतिनिधिमण्डलसँग भएको भेटमा मुलुकको आर्थिक अवस्थाका बारेमा छलफल भएको अर्थमन्त्री डा महतले बताउनुभएको छ ।