१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विवाह सम्पन्न हुने बित्तिकै दुलहीले ‘मार्शल आर्ट’ देखाएपछि…



अ+ अ-

एजेन्सी । एउटी दुलहीले विवाहको लुगा लगाएर 'मार्शल आर्ट' को कौशल प्रदर्शन गरेकी छिन् ।

भारतको तमिलनाडुको तूतीकोरिनमा निशाले आफ्नो बिहे सम्पन्न भए लगत्तै बेहुलीको भेषमा परम्परागत मार्शल आर्ट ‘सिलमबम’ गरेर देखाएकी हुन् । 

महिलाहरू आत्मरक्षामा सक्षम हुन सकून् भन्ने निशा चाहन्छिन्। निशाले यसरी मार्शल आर्ट प्रदर्शन गरेकी भएर धेरैले उनको तारिफ गरेका छन्।