१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसारको सबैभन्दा अग्लो बालुवाको महल



अ+ अ-

एजेन्सी । यो बालुवाको महल २१.१६ मिटरभन्दा (६९ फिटभन्दा) अग्लो छ। महल डेनमार्कमा झन्डै पाँच हजार टन बालुवा प्रयोग गरेर बनाइएको हो।

उक्त बालुवाको महललाई कोरोना भाइरसको संङ्केतले समेत सझाएको छ । यो संरचनालाई गम र माटो लगाएर बलियो बनाइएको छ ।

यो महल बनाउनको लागि ३० जना मानिसले ४ हजार ८६० टन बालुवा माथि आफ्नो समय खर्चिएको खुलाइएको छ । 

यो जाडो यामसम्म यसलाई पर्यटकका लागि खुला राखिने योजना छ।