काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएको लगत्तै प्रमुख विपक्षी नेकपा एमालेले नारावाजी गर्दै अवरोध गरेको छन्।
एमाले सांसदहरुले 'हाम्रो विरोध कायम छ…, पदिय मर्यादा कायम गर..'जस्ता नाराबाजी गरेका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोले मर्यादित भएर संसद बैठक सुचारु गर्न एमाले सांसदहरुलाई आग्रह गरेका छन् ।
बैठक जारी छ ।