७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

इलाम १ मा पुनः मतदान माग्दै झलनाथद्वारा सर्वोच्चमा रिट



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

धाँधली गरेर आफूलाई पराजित गरको बारम्बार आरोप लगाउँदै आएका नेता खनालले परिणाम अस्वीकार गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

इलाम १ मा पुनः मतदान गराउन उनको माग छ ।

नेता खनाललाई एमाले महेश बस्नेतले पराजित गरेका थिए । नेता बस्नेतले २५ हजार ७५३ मत ल्याई विजयी हुँदा खनाल २३ हजार ८९ मतसहित पराजित भएका थिए ।