२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार कार्की ११२ मतले विजयी



file
अ+ अ-

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विजयी हुनु भएको छ ।

कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो । विजेता कार्कीले ११२ मतको अन्तरले कुसियैतलाई पराजित गर्नु भएको छ ।

कार्कीले यसअघि २०७४ मा समेत सुनसरीबाटै विजयी भइ सांसद हुनु भएको थियो ।