१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही भारी मतले अग्रता



अ+ अ-

काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही भारी मतले अग्रता लिनु भएको छ ।

१३ सय मत गणना हुदाँ शाहीले ८४७ मत प्राप्त गर्नुभएको छ भने गठवन्धनको साझा उम्मेदवार बन्नुभएका माओवादी गुमा कुँवरले २८४ मत प्राप्त गर्नुभएको छ ।

एमालेका रतननाथ योगीले ६६ र नेमकिपाका डिल्ली काफ्लेले ३९ मत प्राप्त गर्नुभएको छ ।