१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गोरखामा धाँधली भएको भन्दै पुन: मतदानको माग



अ+ अ-

गोरखा । गोरखामा नेकपा एमालेले पुनस् मतदानको माग गरेको छ । केही बुथमा निर्वाचन विरोधी कार्य भएको भन्दै एमाले निर्वाचन आयोगसँग पुन: मतदानको माग गरेको हो ।

आइतबार मतदानको समय सकिएपछि एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षरमा आनाकानी गरेको बताइएको छ । पछि सही गरेर मात्र मतपेटिका उठाइएको थियो । तर, आज सोही मुद्दामा एमालेले सर्वदलीय बैठक बस्ने देखिएको छ ।

चुनावमा गठबन्धनबाट धाँधली भएको र स्वतन्त्र वातावरणमा मतदान नभएको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले आरोप लगाएका छन्।

यस्तै जिल्लाको चुम्रुनबीबाट मतपेटिका हेलिकप्टरमा ल्याउने तयारी गरिएको छ ।