११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमाले अध्यक्ष ओलीसंग सवांद गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाए



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका छन् ।

ओलीको सचिवालयका अनुसार धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको जनाएको छ । अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन भन्दै मंगलबार साँझ नाम र नम्बर टिपाउन आग्रह गरेका थिए ।

ओलीको सचिवालयले यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। दिदै भोलि कुराकानी हुने र त्यसका लागि तयार रहेको जनाएको छ ।