
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
उपचारको लागि दिल्लीमा रहनु भएका देउवासंग भेटवार्ता भएको भाजपा नेता चौथाइवाले ट्विटरमा उल्लेख गर्नुभएको छ ।
एक बर्ष अघि चौथाइवाले नेपाल भ्रमणमा आउदा देउवाले जनैपूर्णिमाको दिन राखी बाँधिदिनु भएको थियो ।
Happy to meet Dr Arzoo Rana Deuba after a gap of six months in New Delhi. pic.twitter.com/4grOtOm8vE
— Dr Vijay Chauthaiwale (@vijai63) July 27, 2022