७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौं । आज साताको चौथो दिन (बुधबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले घटेको छ। तोलामा १० रुपैयाँ घटेर बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।