काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभाकोे बैठक दिउँसो १ बजेका लागि तोकिएको