© 2023
काठमाडौँ । नवनियुक्त तीन प्रदेश प्रमुखहरूले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका
वागमतीमा दिपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सभामुखबाहेक नेकपा एमालेका २४, जनमत पार्टीका १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीका ७ सांसद छन्
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको हो। भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा