२ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
माटो जोगाऔं

अहिलेको पर्यावरण तथा जलवायु परिवर्तनको अवस्था बारे हामी सबैलाई थाहा नै छ । विश्वव्यापी रूपमा तापमान बढ्नुका साथै वन्यजन्तुहरू लोप भइरहेका छन्। पानीको हाहाकार उत्तिकै छ । तसर्थ, यतिखेर मानवजातिको लागि सबैभन्दा गम्भीर खतरा भने 'माटोको विनाश' हुनु हो। द्रुत गतिमा माटोको गुणस्तर घट्दै गएकोले जमीनको अन्न उब्जाउने क्षमता निकै