© 2023
नेपाली सेना र संयुक्त राज्य अमेरिकाबीच भै सकेको/हुन लागेको भनिएको अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम ( एसपीपी ) ले नेपाली राजनीति र पत्रकारिता रुमलिएकै थियो, नेपाली सेना पनि नजानिदों ढंगबाट रुमलिएको छ । ‘एसपीपी’ लाइ गत फागुन १५ गते नेपालको प्रतिनिधिसभाबाट पारित गरिएको अमेरिकि बिकास परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि)’ संग