© 2023
युरोपमा १७औँ शताब्दीसम्म चलेको मर्कन्टाइल व्यापार नीतिले १८ औँ शताब्दीको सुरुवातदेखि नै औद्योगिक क्रान्तिको सुरुवात गर्यो। औद्योगिक क्रान्ति लाई १७७६ पछिको उदारवाद र व्यक्तिगत स्वतन्त्रताको दर्शनले दरिलो बनाएकै थियो। तर बजारमा माग र आपूर्तिको सम्बन्धले सामाजिक न्याय दिन सक्दैन भन्ने कुरा १९३० को आर्थिक मन्दी अगाडि उदारवादी अर्थशास्त्रीहरुले खासै ध्यान
जब ब्यक्तिगत स्वार्थ र घेराबाट प्रशासन , राजनीतिक नेतृत्व बाहिर निस्किन्छ त्यसपछि मात्र उनीहरु सन्तुष्ट कर्मचारी भेट्टाउँछन्।