© 2023
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा सुनको जलहरी निर्माणमा अनियमिता भएको ठहर गरेको छ । आयोगले अनियमिता भएको भन्दै पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै बिशेष