१९ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
मुर्छित छिन् सुजनकी आमा

आइतबार बिहानसम्म पनि उनका लागि छोरा अस्पतालको आईसीयूमा उपचाररत नै थिए। कारण, घरपरिवार र आफन्तले छोराको निधन भएको खबर आमालाई भनेनन्। ललितपुरको बालकुमारीमा प्रहरीको निर्घात कुटपिटबाट महाबु गाउँपालिका–६ का सुजन रावतको गत शुक्रबार नै ज्यान गइसकेको थियो। तर, आमा नन्दा रावत कटुवाललाई छोरालाई आईसीयूमा राखेर उपचार भइरहेको भनिएको थियो। आफन्त,