© 2023
एजेन्सी । साउथकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु ७ महिनाको ब्रेकपछि काममा फर्किएकी छन् । सामन्थाले आफ्नो पुनरागमनको घोषणा गर्दै एक भिडियो सेयर गरेकी छिन् । उनले अब स्वास्थ्य पोडकास्टमा काम गर्ने बताइन् । ३६ वर्षीया अभिनेत्रीले आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् । यसमा उनले भनिन्, ‘हो,