© 2023
काठमाडौं । सांसद बिकास कोषका नाममा सांसदहरुका लागि बिनियोजन गरिएको रकम रोक्न माग गर्दै सर्वोच्च अदातलतमा रिट दर्ता भएको छ । अधिवक्ता राधिका खतिवडा सहित अन्य तीनजनाले दायर गरेको रिटमा संसदको काम नीति बनाउने भएपनि बिकासका नाममा कार्यकर्तालाई पैसा बाढ्न यो कार्यक्रम ल्याईएको दाबी गरिएको छ । अधिवक्ता खतिवडाकले भन्नुभयो