© 2023
एजेन्सी । पछिल्लो अनुसन्धानमा एउटा अचम्मको कुरा बाहिर आएको छ । हिकुरङ्गी सबडक्सन क्षेत्रमा लाखौं वर्ष पुरानो सानो जीवले विनाशकारी भूकम्प निम्त्याउन सक्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । वास्तवमा, न्यूजील्याण्डको सबैभन्दा ठूलो फल्टमा रहेको प्यासिफिक प्लेट, सबडक्शन जोन, अष्ट्रेलियाली प्लेट मुनि डुब्नसक्ने दाबी समेत अध्ययनमा गरिएको छ । यस क्षेत्रमा