© 2023
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिनेसहितका