© 2023
काठमाडौँ । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न माग गरेका छन् । बिहिबार प्रतिनिधिसभाकोको शून्य समयमा बोल्दै तिमिल्सिनाले २०५१ सालदेखि सञ्चालनमा रहेको मिल हाल २ बर्षदेखि बन्द रहेकोमा सञ्चालन गर्न माग गरेका हुन् । उनले चिनी मिल सञ्चालनका लागि किसानले जग्गा समेत दिएको भन्दै सञ्चालन गर्न सरकारसँग