© 2023
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद भएपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन् । सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । मन्त्री श्रेष्ठले गुरुङलाई छाडिदिन गृहमन्त्री बालकृष्ण खाँडलाई आग्रह गर्नु भएको थियो । मन्त्री श्रेष्ठको आग्रह
गृहमन्त्री बालकृष्ण खाँण संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठसंग बिवाद गरेको आरोपमा पक्राउ परेका भिएफएस ग्लोबलमा कार्यरत सुरक्षागार्ड शेरजंग
भेटमा सुरक्षा गार्ड गुरुङको भनाई उद्धृत गर्दै लेखेका छन्, “गुरुङको छोरो, आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार