१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
संसद्को १०० दिनको पनि समीक्षा गर्नुपर्छ: माओवादी सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद्को १०० दिनको समीक्षा गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले सदनमा सरकारको सय दिनको समीक्षा भए पनि संसद्को समय दिनको समीक्षा हुन नसकेको बताउनुभयो । सांसदहरु संसद् भवनमा पसेको सय दिन भएको भन्दै उहाँले यसको पनि समीक्षा हुनुपर्ने बताउनुभयो

माओबादीको पहिलो जित: सिन्धुली २ मा लेखनाथ दाहाल विजयी

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी हुनु भएको छ ।