© 2023
मेउलाबोह । इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कूल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् । वेपत्ताहरूलाई जीवित भेट्ने अवस्था क्षीण बन्दै गएपछि हराइरहेका थप रोहिङ्ग्या शरणार्थीको खोजी कार्य अन्त्य गरिएको उनीहरूले बताएका छन् । उद्धार टोलीहरूले भनेका छन् , “बिहीबारदेखि वेपत्ता
क्वालालम्पुर । म्यानमारबाट आएका १३१ आप्रवासीले हिरासत केन्द्रमा तोडफोड गरी फरार रहेका ४० भन्दा बढी रोहिंग्या शरणार्थीलाई मलेसियाली प्रहरीले पुन: