© 2023
काठमाडौँ । रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद समेत रहेका चौधरी रिहा भएका हुन् । उनी डिल्लीबजार कारागारबाट सोमबार विहान रिहा भएका हुन् । उनलाई कारागारमा लिनका लागि उनका समर्थक र आफन्त पुगेका थिए । टीकापुर घटनामा दोषी ठहर भइ कैद सजाय भोगिरहेका उनीसहित राष्ट्रपतिबाट