© 2023
काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । नागरिकता कीर्ते गरेको कसूरमा मेयर सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दर्ता भएको हो । मेयर सिंहसहित केही व्यक्तीलाई प्रतिवादी बनाएर किटानी जाहेरी दर्ता भएको डीएसपी कुमारबिक्रम थापाले जानकारी दिए ।
समग्ररूपमा महानगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतीलाई विज्ञहरूको छलफल र परामर्श गरी स्वास्थ्य क्षेत्रको थप सुधार गर्न योजना छ
वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान