© 2023
काठमाडौं । समाजवादी मोर्चाले संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको जसपाका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बताए । संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु छिटो निर्माण
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताउनुभएको