© 2023
काठमाडौं । गायिका मेलिना राईले केही समयअघि प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । यो पनि पढ्नुहोस –चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै, सार्वजनिक गरिन् प्रेमीको तस्बिर उनले सामाजिक सञ्जालमार्फत आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको जनाएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्