© 2023
एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्तीले अभिनेता सलमान खानले कहिल्यै बिहे नगर्ने बताएका छन् । उनका अनुसार सलमान निकै शरारती स्वभावका छन् । केटीहरुको मजाक मात्रै बनाउँछन् । यससँगै केटीहरू पनि उनको व्यक्तित्वबाट मोहित हुन्छन् र विवाहको सपना देख्न थाल्छन् । मिथुनले सलमानले उनलाई धेरै माया गर्ने बताएका छन् ।