© 2023
काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो
पक्राउ पर्नेमा कलाकार 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ, 'म्याकुरी' पवन खतिवडा, 'राजु मास्टर' राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर