© 2023
काठमाडौँ । सरकारले २०८०/०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा
अहिले दिनहुँ एक, दुई प्रतिनिधिमण्डल विदेश पुगेको देखिन्छ । मन्त्रिपरिषदका हरेक निर्णयमा कुनै न कुनै मन्त्री, सांसद, प्रदेशका मन्त्री, पदाधिकारीको