© 2023
एजेन्सी । शरीरलाई स्वस्थ राख्न सबैलाई दैनिक स्वस्थ र पौष्टिक खाना खाने सल्लाह दिइन्छ । शरीरलाई उर्जावान राख्न पनि यसको आवश्यक हुन्छ । एक दिन पनि खाना नखाएमा शरीर कमजोर हुन थाल्छ । तर के तपाईलाई थाहा छ संसारमा यस्ता धेरै मानिसहरु छन् जो वर्षौंदेखि केही नखाई जीवन बिताइरहेका छन्