© 2023
काठमाडौँ । राष्ट्रको सम्पत्तिको रुपमा संरक्षण गर्नु पर्ने, मर्मत सम्भार गर्नु पर्ने काममा काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । आज कमलपोखरीस्थित बालकृष्ण सम जन्मिनु भएको (करिब १३० बर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै उहाँले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने
हो, राणाकालिन समयमा समर निकुञ्ज जस्तो देखिन्थ्यो, अब पुनः त्यस्तै बन्दैछ । बाहिरबाट हेर्दा मात्रै त्यस्तो; अझ भित्री संरचना बढी