© 2023
काठमाडौं । ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी गत पुस १३ गतेमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला दोषी देखिएका छन् । घटनाबारे छानबिन गर्न गठित आयोगले यो घटनामा तीन जनालाई दोषी किटान गरेको हो । आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री